Menu

तारा एयरले भाडा बढायो ?, बानपालाई आजको हर्जाना रु ४७ हजार २ सय ५० मात्र !

बागलुङ २०७५ जेठ २७ । आजको उडान देखी तारा एयरले भाडा बढाएको यात्रुहरुले बताएका छन् । सुरुमा ६ हजार ५ सय रुपयाँ भाडा कायम गरेको तारा एयरले केहि दिन पहिले त्यस्मा रु ४ सय घटाएर रु ६ हजार १ सय बनाएको समाचार प्रकाशमा आएको थियो । तर आज उडान भर्ने यात्रुहरुका अनुसार रु ६ हजार ७ सय ५० भाडा रकम बिमान कम्पनिले लिएको छ ।

आजको उडानमा काठमाडौबाट ५ जना र बलेवाबाट १३ जना यात्रुले उडान भरेका छन् । सम्झौता अनुसार काठमाडौ देखी बलेवा आउने नपुग ७ जना यात्रुको भाडा रकम रु ४७ हजार २ सय ५० बागलुङ नगरपालिकाले बिमान कम्पनिलाई हर्जना बुझाउनु पर्ने हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *