मुसिकोटको वामीमा हाट वजार पुन संचालनमा

कमल पौडेल, वामीटक्सार २०७५ जेठ २६ । मुसिकोट नगरपालिका वडा नं. ७ पल्टारमा रहेको हाट वजार संचालनमा नियमितता आएको छ । हरेक पटक तरकारीको सिजनमा नियमित हुने हाट वजार यस वर्षपनि वर्षा मौसम सुरु भए संगै नियमितता आएको स्थानिय चन्द्र रसायलीले जानकारी दिए । प्रत्येक हप्ताको शनिवार हाटवजार संचालन हुँदै आएको छ । हाट वजार संचालन संग स्थानिय कृषकहरुले तरकारीहरुको वजारीकरणलाई सहयोग पुगेको तथा वजारवासीले ताजा तरकारीमा सिधा पहुँच पगेको सरोकारवालाले वताएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *