निसि भुजि जनता क्याम्पस : पुरानै व्यवस्थापन समितीलाई निरन्तरता !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ फागुन १२ । निसी भुजी जनता क्याम्पस बुर्तिबाङको अधिवेशन हालकै ब्यबस्थापन समितिलाई निरन्तरता दिने निर्णय सहित सम्पन्न भएको छ । समितीमा तीन जना नँया सदस्य थपिएका छन् ।

क्याम्पसको व्यवस्थापन समितीको अध्यक्षमा धीर प्रताप सिँह, उपाध्यक्षमा तुल्सिराम अर्याल, कोषाध्यक्षमा कुमारी पुन, सदस्यहरुमा गौमती कुमाल, दुर्गादेवी घर्ती, तारानाथ पौडेल, टँक प्रसाद पौडेल, चन्द्रलाल अर्याल, मेषलाल शर्मा रहेका छन् ।

त्यस्तै समितिका सदस्यहरुमा हर्क बहादुर गुरुङ, चुडा बहादुर कुवँर, रुद्र प्रसाद पौडेल, हरी बहादुर कुवँर, निल बहादुर पुन, टेक बहादुर कुवँर, अशोक कुमार बिक र एक पद रितm सहित १७ सदस्यिय ब्यबस्थापन समितीको चयन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *