Menu

बडीगाड गाउपालिका-७ को रानीवनमा भीषण आगलागी, आगो नियन्त्रणमा लिन प्रयास जारी !

दिनेश शर्मा, बडीगाड (खर्वाङ) २०७५ जेठ २१ । बडीगाड गाउपालिका-७ रानीवन सामुदायिक बनमा भीषण आगलागी भैरहेको छ । गएराति देखी लागेको आगो बडिगाड- ७ साबिकको भिमगिठे गा बि स अन्तर्गत पर्ने दोबटा, डाडागाउ, गिठे,गाव लगायतका स्थानिय बासिन्दाहरुले नियन्त्रणको प्रयास गरिरहेका छ्न ।

अहिले पनि स्थानीय, बडिगाड-७ का वडा अध्यक्षय कृष्ण गुरुङ, स्थानिय समाजसेबी गङ्गा गुरुङ,पदम बिक सामुदायिक बनका पदाधिकारी लगायतको टोलि आगो नियन्त्रणमा खटिएको छ।

के कसरी आगो लाग्यो भन्ने खुल्न सकेको छैन। थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *