१६ हजार अमेरिकी डलरसहित नेपाली महिला पक्राउ !

काठमाडौं, २०७३ फागुन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट बुद्ध एयरको उडान नम्बर ३५९ विमान व्दारा भरतपुर जाँदै गरेकी एक महिला यात्रुको हेण्डब्याग चेकजाँच गर्नेक्रममा लुकाइछिपाई अवैधरुपमा लैजान लागेको अमेरिकी डलर १६ हजार ४ सय सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा नवलपरासी, गैंडाकोट–१२ की ३६ वर्षीया ध्रुवकुमारी शर्मा रहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *