Menu

पूर्ण घर्ती र देविका केसी गुरुङको ‘मनत बुढो भाछैन ‘रोईला गीत सार्वजनिक !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ जेठ १६ । चर्चित गायिका देवीका के।सी ।गुरुङ र पुर्ण घर्तीले रोईला गीत म्युजिक बजारमा सार्वजानिक गरेका छन् । परिर्वतन म्युजिकको प्रस्तुतीमा राईला गीत सार्वजानिक भएको छ । पुर्ण घर्तीको निर्देशनमा ,राजेन्द कुमार थापाको छाँयांकनमा ईमान सिङ, कृष्ण कुमार, मुना लगाएतका कालाकारको अभिनय रहेको छ । कतारमा छांयानकन गरिएको प्रस्तुत गीतमा पुर्ण घर्तीको शव्द, लय तथा देवीका के।सी। गुरुङको स्वरमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *