गोरु र गाई काट्नेहरु पक्राउ

मुस्ताङ, २०७५ जेठ ८ । थासाङ गाउँपालीका-२ बस्ने ३२ बर्षीय भिम बहादुर थापा मगर, २८ बर्षीय लक्ष्मण गरुङ र १८ बर्षीय ईसान गुरुङलाई ३५ किलो गोरुको मासु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यसैवीच स्याङजा चापाकोट नगरपालिका(२ चिर्तेथुङगा बस्ने ४३ बर्षीय लाल बहादुर नेपाली, ५० बर्षीय मङ्गल नेपाली र ३६ बर्षीय अनिल नेपालीलाई सोही ठाउँमा गाई काटीरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *