Menu

बुर्तिवाङमा नगरपालिकाको कृयाकलाप बिरुद्ध रा ज मो द्वारा विज्ञप्ती जारी

बुर्तिबाङ, २०७५ जेठ ३ । बागलुङ जिल्लाको सुदूर पश्चिमको ब्यापारिक केन्द्र रहेको बुर्तिवाङ बजारमा ढोरपाटन नगरपालिकाका कृयाकलापलाई लक्षित गर्दै एक पछी अर्को विज्ञप्ती प्रकाशित गर्ने सिलसिला जारी रहेको छ ।

हिँजो बुधबार मात्र नेपाली काँग्रेसले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै नगरपालिकाका गतिबिधी प्रति असन्तुष्टी जाहेर गर्दै सच्चिन माग गरेको भोलि पल्टै आज बैशाख ३ गते राष्ट्रिय जनमोर्चा ढोरपाटनले एक विज्ञप्ती प्रकाशित गर्दै ढोरपाटन नगरपालिकाले नि प्रअ नियुक्ती, लगायतका समस्याहरुलाई उजागर गर्दै कानून बिपरीत कुनै कार्य नगर्न चेतावनी दिएको छ ।
राजमोको विज्ञप्ती यसप्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *