ढोरपाटन नगरपालिकाको गतिबिधी प्रति नेपाली काँग्रेसको आपत्ती !

बागलुङ २०७५ जेठ ३ । नेपाली काँग्रेस ढोरपाटन नगरपालिकाका संयोजक शालिकराम शर्माले बुधवार जेठ २ गते एक प्रेस विज्ञप्ती प्रकाशित गरी ढोरपाटन नगरपालिकाका गतिबिधी प्रति आपत्ती जनाउदै यसमा आँखा चिम्लिएर बेवास्ता गरिएमा आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तीमा खासगरी ढोरपाटन नगरपालिकाले अधिकार क्षेत्र बाहिर गएर उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिवाङको निमित्त प्रधानाध्यापक नियुक्ती गरेको, नगरपालिका कार्यालयलाई पार्टी कार्यालयमा परिणत गरेको, बहुमतको आडमा प्रतिपक्ष पार्टीहरुलाई बेवास्ता गरी एकाधिकार प्रबृत्तिबाट अघि बढेको, मनपरी कर्मचारी नियुक्ती देखी लिएर खानेपानी, बिद्युत, विकास निर्माण, ठेक्कापट्टा, मापदण्ड विविध विषयलाई लिएर आपत्ती जनाईएको छ ।

बिज्ञप्तीको पूर्णपाठ यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *