Menu

नेपाल महिला संघको गल्कोट नगरपालिकको बाड न ३ र ७ मा समिति गठन

शर्मिला बस्नेत, गल्कोट २०७५ बैशाख ३० । नेपाल महिला संघ गल्कोट नगरपालिकको बाड न ३ र ७ को गठन एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ गल्कोट नगरपालिका वाड न ३ र ७ मा छुटटा छुटटै कार्यसमिति गठन गरिएको छ ।जस अन्तर्गत गल्कोट नगरपालिका वाड न ३ मा लक्ष्मी खड्का अध्यक्ष रहने गरि उपाध्यक्षयमा कमला गौतम ,सचिब गंगा खत्री र मिना चोखाल ,स सचिब जयन्ती खत्री,कोषध्क्षय सुशिला भण्डारी सहित ११ सदस्यीय नया कार्य समिति गठन गरिएको छ ।

यसै गरि गल्कोट नगरपालिका वाड न ७ अन्तर्गत राधिका गौतम अध्यक्ष रहने गरि उपाध्यक्षयमा खुम कुमारी गौतम ,सचिब हरि खड्का र धन कु गौतम ,स सचिब टिका साहानी,कोषध्यक्ष निर्मला परियार सहित ११ सदस्यीय नया कार्य समिति गठन गरिएको छ ।

नेपाल महिला संघका जिल्ला उपाध्याक्य भिमकली श्रीसको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै अब महिला साथमा साथ र हातमा हात मिलाएर अगि बढ्रनु पर्नै बताउनु भएको थियो भने उक्त कार्यक्रममा प्रशिक्षण नेपाल महिला संघका केन्द्रिय प्रतिनिधि एबम नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी मन्जु शर्मा चालिसे ले गरेकी ईिन।

कार्यक्रममा नेपाली काग्रेसका फम बहादुर खत्री, बाड सचिब आनन्द प्रसाद शर्मा ,नेपाली शिक्षक संघका सह सचिब बिष्णु मल्ल, गल्कोट नगरपालिका वाड न ३ कि जनप्रतिनिधि रत्नकली अधिकारीले बोलेका थिए ।

कार्यक्रम नेपाल महिला संघ गल्कोट बाड न ३ की उपाध्यक्षय कमला गौतमको स्वागत र सचिब मिना चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *