Menu

खार माबिमा जुनियर रेडक्रस सकर्ल र बाल क्लब पुनर्गठन

माधव खरेल बडीगाड खार, २०७५ बैशाख २१ । बडीगाड गाउपालिका ५ खारबजार स्थित खार माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कल तथा बाल क्लबको पुनर्गठन गरिएको छ ।

तेह्र सदस्यीय पुनर्गठित समितिको अध्यक्षमा कक्षा १० का किस्मत श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा सविता घिमिरे, सचिवमा मनिषा घिमिरे र कोषाध्यक्षमा ज्योति बिक रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *