Menu

चिहानडाँडा बनमा फटकबहादुर मृत अवस्थामा फेला

पर्वत २०७५ बैशाख १९ । पर्वत जिल्लाको मोदी गाँउपालिका–७ राम्जा स्थित चिहानडाँडा सामुदायिक बनमा बुधबार सोही ठाउँ बस्ने ४२ वर्षीय फटकबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *