Menu

लिला श्रद्धा राईको पहिलो गीत “भिज्यो परेली” को म्युजिक भिडियो सार्बजनिक

जगत लुईटेल, युएई २०७५ बैशाख ११। लिला श्रद्धा राई “एलोन” को पहिलो गीत ‘भिज्यो परेली’को म्युजिक भिडियो भर्खर युट्यब बाट सार्बजनिक भएको छ ।

लिला श्रदा राई “एलोन” को शव्द रहेको यो गीतमा स्वर टीका प्रसाईको रहेको छ भने संगीत नविन कार्किले भरेका छन् । त्यस्तै एरेन्जर पुरुसोत्तम सुबेदीले गरेका छन् अनी डाईरेक्सन एकान्त मगरको रहेको यो भिडियोको उत्पादन गीता राना मगरको रहेको छ ।

रोजगारीको सिलसिलामा युएई रहेकी राईको गीतको भिडियो छायाङ्कन भने नेपाल मै भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *