साताको तस्वीर : स्मृतिमा ढोरपाटन महोत्सव !

शव्द/चित्र झरना कँडेल

बुर्तिवाङ २०७५ बैशाख ९ । बुर्तिवाङमा आयोजित पहिलो ढोरपाटन महोत्सव सम्पन्न भएको दुई दिन बिति सकेको छ । व्यापार मेला पनि सकिएको छ र अहिले धमाधम सरसमान उठाउने क्रम जारी छ ।

को महिला को पुरुष, को बच्चा, को युवा, को अधबैँशे, को बृद्ध सबैको आकर्षणको केन्द्रबिन्दु बन्यो ढोरपाटन महोत्सव । महोत्सवमा प्रस्तुत कार्यक्रमहरुबाट प्रफुल्ल भएर सकिनसकी बुढी आमाहरुले ताली बजाएको दृश्य त काबिले तारीफ थयो ।

अब हामीसंग महोत्सवको स्मृति शेष छ ।

यसै स्मृति सँगैे सबै उमेर र तप्काका दर्शकहरुलाई भरपूर मनोरन्जन दिन सफल ढोरपाटन महोत्सवका केहि तस्वीरहरु पाठकहरु समक्ष प्रस्तुत छ। प्रस्तुत तस्वीरहरुमा केहि सहकर्मी योगेन्द्र विश्वकर्माले खिच्नु भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *