ताराखेल प्रतियोगितामा तमानखोलाको एकलौटी !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिवाङमा आज सम्पन्न तारा खेलमा तमानखोला गाउपालिकाका खेलाडीहरुको समूहले प्रथम, व्दितिय र तृतिय तीनै पुरस्कार एकलौटी जितेका छन् ।

प्रथम हुने तमानखोला ए ले रु ४४ हजार ४ सय ४४, व्दितिय हुने तमानखोला बी ले रु ३३ हजार ३ सय ३३ र तृतिय हुने तमानखोला सीले रु २२ हजार २ सय २२ पुरस्कार राशी हात पारेका छन् ।

ताराखेलमा अब्बल बनेको तमानखोला गाउपालिकाका बिजयी तीनै टिमहरुका खेलाडीहरुले गाउपालिका अध्यक्ष जोकलाल बुढासंग तस्बीर खिचाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *