Menu

कस्ले जित्यो रस्साकस्सी प्रतियोगिता ?

बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिवाङमा आयोजित ढोरपाटन महोत्सवमा भएको रस्सा कस्सी प्रतियोगितामा तमानखोला गाउपालिका प्रथम, व्दितिय बुर्तिवाङ मजदूर ग्रुप र सिंगापुर ग्रुप तृतिय भएका छन् ।

सहकर्मी दिनेश शर्माका अनुसार प्रथम, व्दितिय र तृतिय हुनेले क्रमश रु १६ हजार ६ सय १६, ११ हजार १ सय ११ र ७ हजार ७ सय ७७ रुपयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा ६ समूहले भाग लिएको थियो ।

दर्शक

रस्साकस्सी प्रतियोगिता : भिडियो-योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *