Menu

महिला भलिबल प्रतियोगिताको उपाधि एकता समाजको पोल्टामा !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ बैशाख ७ । ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङमा जारी महिला भलिबल खेल प्रयिोगिता एकता समाज युवा क्लबको टिम बिजयी भएको छ । बिजयी टिमले अन्तिम खेलमा ११ का बिरुद्ध १५ अंक ल्याएर कालिका स्पोर्ट्स क्लबको टिमलाई पराजीत गरेको हो ।

महिला भलिबल प्रतियोगितामा जम्मा चार टिमले भाग लिएका थिए ।

यस लगत्तै पुरुष भलिबल प्रतियोगित हुँदैछ । पुरुष भलिबल प्रतियोगितामा मुनि मुकुन्दसेन क्लब बुटवल र निसीखोला २ जुग्जा खोलाबीच खेल हुँदैछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *