भाईरल बन्यो भिडियो : चिन्ता छैन केहि… !

बुर्तिवाङ २०७५ बैशाख ४ । धेरै कुराहरुले बुर्तिवाङ बजारमा जारी ढोरपाटन महोत्सव चर्चामा छ । चर्चित गायक बद्रि पँगेनीको मार्मिक गीत होस, या गायक कलाकारहरुका साथ आयोजक गन्यमान्यहरुको नृत्य या कहिले होला मायाँ संग मायाँ बिसाउनी …भाकाको गीतमा उँटको नृत्य । सबैतिर ढोरपाटन महोत्सवकै चर्चा छ ।

महोत्वसको तेश्रो दिन हिँजो सोमबारदेखी सुरु भएको हेलिकप्टरबाट दृश्यावलोकन कार्यक्रमल अहिले विशेष चर्चा पाएको छ । आठ तल्ला अग्लो घरको छतमा उक्लिएर हेलिकप्टर चढ्दाको सास्ती र अवतरण पछीको आनन्दानुभूति बीच पत्रकार राम सुवेदीले पोष्ट गरेको महोत्सव मुल आयोजक संस्थाका अध्यक्ष चिन्तामणी शर्माको हेलिकप्टर उडानको भिडियो भाईरल बनेको छ ।

यस्तो देखिन्छ हेलिकप्टरबाट निसी भुजी ….बोनसमा हेरौँ !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *