माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेसका नेता थापा बुर्तिवाङमा

दिनेश शर्मा पौडेल, बुर्तिवाङ २०७५ बैशाख १ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ढोरपाटन महोत्सवको उद्घाटनका लागि बुर्तिवाङ आईपुगेका छन् । यसै बीच नेपाली काँग्रेसका युवानेता एवं सांसद गगन थापा पनि बुर्तिवाङमा आईपुगेका छन् । नेताव्दयको बुर्तिवाङमा भव्य स्वागत गरिएको छ ।

अध्यक्ष प्रचण्ड पार्टी कार्यकर्ताहरुसंग भेटघाट गरिरहेका छन् ।

केहि बेर पछी पूर्व प्रधानमन्त्री प्रचण्डले ढोरपाटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *