Menu

सबै सुम्पिन्छन पैसा र नाम भएपछी …

मेघराज रिष्मेली

साथीभाइ अघी पछी गोजिमा दाम भएपछी ।
साहुजी सधैं खुशी सुशारेको काम भएपछी ।।
मोडल नाङिन्छन कथा ले माग्यो रे उखुइ ।
सबै सुम्पिन्छन पैसा र नाम भएपछी ।।
***
दुनिया यस्तै छ दैत्य र राक्ष्यस जस्तो ।
ठुला बडालाई कानुनको लगाम भएपछी ।।
भगवान खोइ कहाँ छ देखाइदेउ मलाई ।
जताततै बेअर्थको नियास्रो धाम भएपछी ।।
***
गल्कोट नगरपालिका ९ रिष्मी
हाल- जापान ओसाका

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *