“पप किंग”को उपचारार्थ काठमाडौमा सहयोग कार्यक्रम भव्यरूपमा सम्पन्न

सचिन्द्र श्रेष्ठ, काठमाडैँ २०७४ चैत २९ । गत शनिबार काठ्मान्डौको टुन्डिखेलमा एक भब्य कार्यक्रम सम्पन्न गरी नेपाली पप किङ ओम बिक्रम बिस्टको स्वास्थ्यको उपचाराथ गरिएको साे कार्यक्रममा थुप्रै नेपाली चर्चित कलाकारहरुले मनोरंजनका साथ भाग लिएका थिए, दुबै मृगौला फेल भएर अ्मेरिकामा उपचार गराइहरेका ओम बिक्रम बिस्टको लागि फन्ड कलेक्शन कार्यक्रम Revel event pvt.ltd ले गरेका हुन। जस्का सस्थापक गायक राजेश हमाल र कुबेर कार्की रहेका छन।

कार्यक्रम दिउँसो को १२ बजे देखि सुरु भएर निरन्तर बेलुका को ८ बजे सम्म चलेकाे थियाे । थुप्रै दर्शक श्रोताको उपस्थिती रहेको उत्तm कार्यक्रममा फ्री टिकेटको ब्यबस्था थियो। कार्यक्रम मा थुप्रै नया पुराना गायक गायिका ले भाग लिएका थिए। चर्चित कलाकार हरु.सन्जय श्रेस्ठ, भिम तुलाधर, जोहेब मानन्धर, जेम्स प्रधान, ज्योती घिमिरे, कमल मान सिह, उदेस श्रेठ, देव राना , प्रमोद निर्माण, अशुशेन लामा, एथोस बान्ड, सन्जना श्रेस्ठ, सचिन रौनियार, रबि रिमाल, महादेव त्रिपाठी, प्रभात रिमाल,लगायत अन्य थुप्रै कलाकार हरु को सहभागी थियो।पप सम्राट ओम बिक्रम बिस्टको ‘म मौनातामा अल्झेको एउटा जीबन,को हो त्यो जस्ले मलाइ मोहनी लगायो,मेरो याद अझै आउन्छ भने ‘जस्ता चर्चित गीत रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *