चट्याङबाट घाईतेहरुको उपचारका लागि सहयोग गर्न माग !

बिमल खड्का, पोखरा २०७४ चैत २७ । सोमबार दिउँसो ४ नं प्रदेश सभाको बैठकमा बिशेष समय लिएर सांसद चन्द्र बहादुर बुढा सागरले चैत २४ बडीगाड गाउपालिका वडा ६ घ्वाङमा चट्याङबाट गम्भीर घाइते भएका गंगा थापा, सविना थापा र भुमि सिँजाली र गल्कोट नगरपालिका ७ मल्ममा आगो बाट घाइतेका व्यक्तिहरुको उपचारका लागि सहयोग गर्न समेत सरकार सगँ माग गरेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *