सन्तश्री श्रीनिवासाचार्यमाथी अज्ञात समुहव्दारा गोली प्रहार !

बिराटनगर २०७४ चैत २५ । हिन्दु अधिराज्य पुनःस्थापना आन्दोलनका अभियन्ता लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय सन्त श्री श्रीनिवासचार्य जी महाराज माथी गोली प्रहार भएको छ ।

आईतबार विहान पिसावगर्न विटारनगर १४ जतुवास्थित रामजानकी धर्मशालामा आसनबाट बाहिर निस्केको मौकामा उनीमाथी अज्ञात समूहले गोली प्रहार गरिएको बताईएको छ । उनीमाथी तीन फायर गोली चलाईएको एउटा गोली छातीमा लागेको छ । उनलाई बिराटनगर स्थित न्यूरो अस्पतालको आइसीयूमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *