Menu

उदयपुर र सुख्खानगरमा भीषण आगलागी

बागलुङ २०७४ चैत २५ । आईतबार विहान भीषण आगलागिका दुई दुखद घटना प्रकाशमा आएका छन् । बुटवल सुख्खानगर स्थित भाटभटेनी सुपरमार्केटमा विद्युत सर्ट भएर भीषण आगलागी भैरहेको छ भने उदयपुरको नेपालटारमा हिँजो राति भीषण आगलागी हुँदा १२ घर जलेर खरानी भएका छन । सो आगलागीमा करोडौँको क्षती भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *