आजको तस्वीर : बुढेसकालमा सन्तान !

बागलुङ २०७४ चैत २४ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका बोँगाखानीका एक बृद्धलाई पुत्रीलाभ भएको तस्वीरलाई फेसबुक मित्र घर्ती मगर लालले आफनो फेसबुकमा अपडेट गर्दै हार्दिक बधाई दिएका छन् ।

तमानखोला गाउँपालिका- २ बोँगाखानीका ७७ वर्षिय चक्रलाल छन्त्याल र उनी भन्दा ३९ वर्ष कान्छी श्रीमती ३८ वर्षिया वीरमती छन्त्याललाई हालै पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको खुशखबरी फेसबुक पर्खालमा पोष्ट गरेर घर्ती मगर लालले सन्तान सुख प्राप्तिमा लागि उमेरले छेकबार गर्दैैैन भन्ने शुभसन्देश प्रवाह गरेकोमा पुत्रीलाभ गर्ने परिवार र स्वयं फेसबुक मित्र लाललाई मुरीमुरी बधाई र धन्यवाद ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *