जापानमा रहेका गोपाल खत्रीलाई चर्चित गायिका बिष्णु माझीको याद मात्रै आएपछि…

मेघराज रिष्मेली जापान २०७४ चैत २२ । जापानमा रोजगारीको लागि आएका युवाहरूले अहिले गीत संगीतलाई बढी प्राथमिकता दिदै आइरहेको पाईन्छ ।
पछिल्लो समयमा बागलुङ गल्कोट नगरपालिका ९ रिष्मीमा जन्मेर जापान ओसाकालाई आफ्नो कर्मथलो गराएका गोपाल खत्रीले याद मात्रै भन्ने लोकदोहोरी गीत बजारमा ल्याएका छन् ।

उक्त गीतलाई म्युजिक नेपालले बाजारमा पठाएको हो ।जस्मा बिष्णु माझी र गोपाल खत्रीको स्वर, सुनील के. सी.को शब्द तथा गणेश अधिकारीको लय रहेको छ। काजीश श्रेष्ठको कथा तथा निर्देशनमा चर्चित शब्द रचनाकार सुनील के।सी आफैले अभिनय गरेका छन् भने उनलाई अनु श्रेष्ठले साथ दिएकी छन् । भिडियोको सम्पादन दीपक बिष्ट तथा छायांकन अजय रेग्मीको रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *