Menu

अबिबाहित महिलालाई भत्ताको व्यवस्था गर्न माग !

बागलुङ २०७४ चैत २२ । बुधवार पोखरामा भएको ४ नं प्रदेशसभाको बैठकमा बोल्दै बागलुङका सांसदहरुले अबिबाहित महिलालाई भत्ता र धौलागिरी अन्चल अस्पताललाई व्यवस्थित बनाउन माग गरेका छन् ।

सांसद कोपिला बोहोराले बिहे नगरी बाबुआमा र भार्इबहिनी हेरचाह गरेका बसेका एकल महिलालाई भत्ताको व्यवस्था गर्न माग गरिन ।

यसैगरी सांसद ईन्द्रलाल सापकोटाले धौलागिरी अञ्चल अस्पतालमा तीनजनामात्र डाक्टर रहेको र अस्पतालका २ भवन (ब्लक) निर्माणमा ढिलाई भएकोमा प्रदेशसभाको ध्यानाकर्षण गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *