Menu

मुसिकोट- ७ मा सनातन हिन्दु सँस्कार जागरण अभियान समिति गठन

गुल्मी २०७४ चैत २२ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ७ मा हालै सम्पन्न एक बैठकले समाजलाई व्यवस्थित संस्कारयुक्त धर्म संस्कृति जोगाई अनुशाषित समाज निर्माणको लागि जागरणका कार्यक्रमलार्इँ अगाडी बढाउनका लागि बैदिक सनातन हिन्दु सँस्कार जागरण अभियान नामक संस्था गठन गरेको छ ।

रामकृष्ण कँडेलको अध्यक्षता र मुनपा ७ बा वडाध्यक्ष प्रकाश काफ्लेको विशेष उपस्थितिमा स्थानीय बुद्धिजीवीहरुको सहभागितामा सम्पन्न बैठकले रामकृष्ण कँडेलको अध्यक्षतामा तिलाराम सापकोटा उपाध्यक्ष, भोजराज सापकोटा सचिव तथा अन्य सदस्यहरु रहेको संस्थाको तदर्थ समिति गठन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *