प्रजिअ थापाको बिदाई !

बागलुङ २०७४ चैत १८ । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा उमेरको हदले अवकाश पाउने भएपछी आज उनको बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा गरिएको बिदाई कार्यक्रम सहायक प्रजिअ सहित जिल्ला प्रशासनका कर्मचारीहरुले प्रजिअ थापाको भव्य बिदाई गरिएको अर्जुन ढकालले ईबागलुङलाई बताए ।

प्रजिअ थापाले सहायक प्रजिअ धीरेन्द्र राज पन्तलाई निमित्त प्रजिअको अख्तियारी दिएको ढकालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *