पत्रकार खत्री प्रधानमन्त्रीव्दारा पत्रकारिता पुरस्कारबाट सम्मानित

गुल्मी २०७४ चैत १८ । रिपोर्टर्स क्लव नेपालले आफ्नो २० औ वार्षिकोत्सवका अवसरमा जिल्लामा रहेर सिर्जनशील र परिश्रमी राष्ट्रिय समाचार समिति गुल्मीका सम्वाददाता कौरव खत्रीलाई सम्मान गरेको छ ।

शनिवार राष्ट्रिय सभागृह काठमाडौमा भएको र्वािर्षक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा खत्रीले मोफसलमा रहेर जिल्लाबाट पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गदै राष्टिय समाचार समिति गुल्मीका जिल्ला सम्वाददाता खत्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीव्दारा सम्मान पत्रले सम्मान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *