गलकोट बहुमुखी क्यामपसमा अनेरास्ववियु क्रान्तिकारीको बैठक !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ फागुन ३ ।गलकोट बहुमुखी क्यामपसमा अनेरास्बीयु क्रान्तीकारीको बैठक आज सम्पन्न भएको छ ।

बैठकले आसन्न स्बबियु निबार्चनलाई मध्येनजर गरि ३ सदस्यिय बार्ता टोली गठन गरेको छ समितिको संयोजक तारपति न्योपाने सचिब कुल बहादुर खत्री र कोषध्क्षा सबिना घर्तिको रहेको बताईएको छ ।

बैठकले उपाध्यक्ष जिबनकला खत्री सरिताको नेतृत्वमा प्रत्यक्षतर्फ सहभागीता जनाउने र कोषाध्यक्ष सबिना घर्तिको नेतृत्वमा समानुपातिक तर्फ सहभागीता जनाउने निणय गरको गलकोट बहुमुखी क्यामपस अनेरास्बीयु क्रान्तीकारीका अध्यक्ष तारापती न्येपानेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *