प्रेस सेन्टर गल्कोट ईकाईको अध्यक्षमा थापा चयन !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ फागुन ३ । प्रेस सेन्टरले गलकोट ईकाई गठन गरेको छ । सेन्टरले गलकोट ईकाईमा थम्मन थापा सन्देशको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । ईकाई समितिमा पुर्णभद्र निउरे, सरिता खत्री, मिन बुढाथोकी, नर बहादुर थापा, जीबन भण्डारी भावाना खड्का लगाएत रहेको प्रेस सेन्टरले जनाएको छ । २ सदस्य पछि थप गर्ने गरी ईकाई गठन भएको नबगठित ईकाईका अध्यक्ष थम्मन थापा सन्देशले जनाकारी दिए ।

सो अबसरमा मित्र खरेलको अध्यक्षतामा ४ सदस्यीय सल्लाहाकार समिती समेत गठन गरेको छ । कार्यक्रम थम्मन थापाको अध्यक्षता र प्रेस सेन्टरबागलुङका कोषध्यक्ष मित्र खरेलका सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *