२०७४ चैत्र १३, मंगलवार २०:१२अन्य समाचार 97 पटक हेरिएको !
आगलागीबाट ३ लाख बराबरको धनमाल क्षति
4
out of 5
based on 5 user ratings
गुल्मी, २०७४ चैत १३ । गुल्मीदरवार गाउँपालिका–२ तल्लो हटिया बस्ने गोपाल गौतमको कच्ची गोठमा मंगलबार आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।