आगलागीबाट ३ लाख बराबरको धनमाल क्षति

गुल्मी, २०७४ चैत १३ । गुल्मीदरवार गाउँपालिका–२ तल्लो हटिया बस्ने गोपाल गौतमको कच्ची गोठमा मंगलबार आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *