पाण्डवखानीमा वैशाखे पुर्णिामा मेलाको तयारी !

सुरेश छन्त्याल, पाण्डवखानी २०७४ चैत १३ । घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका– १० पाण्डवखानीले २०६२ औं बुद्ध जयन्ती तथा बैशाखे पूर्णिमा मेलालाई व्यवस्थित र सफल बनाउनका लागि क्लबका अध्यक्ष रामप्रसाद विकको अध्यक्षता उप–समिति गठन भएको छ ।

जसको आर्थिक संयोजकमा मनकुमारी श्रीस, खेलकुद तर्फ महोन शेरचन, साँस्कृतिक कार्यक्रममा तर्फ ससिराम काउचा, प्रचारप्रसारमा सुरेश छन्त्याल र देवराज पुन रहेका छन् ।

स्वयंसेवक तर्फ कृष्ण विक रहेका छन । मेलामाल वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *