छैठौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता बुर्तिबाङमा जारी !

डम्मर बुढामगर, बुर्तिवाङ २०७३ फागुन ३ । छैठौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता बुर्तिबाङमा जारी रहेको छ । दोस्रो दिन बिभिन्न प्रतियोगिता भएका छन् ।

हिजो भएको खेलमा १५ सय मिटरको छात्र तर्फको दौडमा रत्न राज्य लक्ष्मी माबि का चिना घर्ती प्रथम,प्रभा माबि का आशिष् बिक दिर्तिय र जन मा।बि झिम्पाका गोबिन्द बुढा तेस्रो भएका छन्,त्यस्तै छात्रा तर्फ प्रभा मा।बि बोहरागाउँका गिता खाड्का प्रथम, जन मा।बि झिम्पाका सीता क्षेत्री दिस्रो र उत्तर गंगा मा।बि बुर्तिबाङका अस्मिता बुढा तेस्रो भएका छन् । छात्र तर्फको ज्याब्लिङ थ्रो तर्फ जनता बोर्डिङ का गोबिन्द बि।क प्रथम ,प्रभा मा।बि का लिलन बुढा दोस्रो र रिबर हेड बोर्डिङका अमृत बि।क तेस्रो भएका छन् भने छात्रा तर्फ उत्तर मा।बिका सुनिता सुनार प्रथम,देबिस्थान मा।बिका तुल्सी मल्ल दोस्रो र जनता बोर्डिङका पुस्पा गुरुङ तेस्रो भएका छन् ।

छात्र तर्फको ४सेन्टी ४०० को डौडमा न्यु मोर्डन एकेडेमी प्रथम,उत्तर गंगा मा ।बि दोस्रो र प्रकश मा।बि खुंगा तेस्रो भएको छ।त्यस्तै छात्रा तर्फ जन मा।बि झिम्पा प्रथम,प्रभा मा।बि बोहरागाउँ दोस्रो र उत्तर मा।बि तेस्रो भएको छ।त्यस्तै छात्र तर्फको हाइजम्प तर्फ जन मा।बि झिम्पाका हरि घर्ती प्रथम , प्रकाश मा।बि खुंगाका राम बहादुर कार्की दोस्रो र जनता बोर्डिङका विशाल रामजाली तेस्रो भएका छन् ।

त्यस्तै छात्रा तर्फ देबिस्थान मा।बिका कमला बि।क प्रथम,प्रभा मा।बि बोहरागाउँका गीता खड्का दोस्रो र प्रकश मा।बि खुंगाका तिरसाना पुन तेस्रो भएका छन् । छात्र तर्फको लमजम्प मा न्यु मोर्डन एकेडेमीका लेखनाथ खरेल प्रथम , उत्तर गंगा मा ।बि का जिवन पुन दोस्रो र रिभर हेड बोर्डिङका तेजन बि।क तेस्रो भएका छन् । छात्रा तर्फ जनता बोर्डिङका पुस्पा गुरुङ प्रथम ,देबिस्थान मा।बिका मन कुमारी भण्डारी दोस्रो र प्रभा मा।बिका गीता खड्का तेस्रो भएका छन् ।त्यस्तै छात्र तर्फको त्रीपल जम्पमा उत्तर गंगाका सुनिल बि।क प्रथम ,जन मा।बि झिम्पाका हरि घर्ती दोस्रो र रिभर हेड का तिजन बि।क तेस्रो भएका छन् ।छात्रा तर्फ प्रभा मा।बिका शिला चन्द प्रथम ,रिभर हेडका पुजा पौडेल दोस्रो र उत्तर गंगाका यम कुमारी पाण्डे तेस्रो भएका छन् अरु कार्यक्रममा आज हुने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *