Menu

गल्कोट समाज जापान क्षेत्रीय समिती द्वारा गायक तथा मोडल दुर्गेश थापा सम्मानित !

मेघराज रिष्मेली जापान, २०७४ चैत ११ । बहुचर्चित गायक,मोडल तथा सांगीतिक क्षेत्रमा उदाएका एक अब्बल नक्षत्र दुर्गेश थापा आफ्नो सांगीतिक यात्राको क्रममा जापानको ओशाका आइपुगेको अबशरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईले भब्य स्वागत तथा सम्मान गरेको छ ।

उक्त सम्मान कार्यक्रम ओशाका स्थित इण्डियन नेपाली रेष्टुरेण्ट मनकामनामा,गल्कोट समाज जापानका केन्द्रिय संरक्षक आत्माराम गैरेको प्रमुख आतित्थ्य, संस्थाका संयोजक सुमित खत्रीको सभापतित्व, संस्थाका सल्लाहकार तथा कार्यक्रम ब्यबस्थापक जगत थापाको स्वागत मन्तब्य र एनआरएन कान्साईका पूर्ब संयोजक टिकाराम कंडेलको बिषेश उपस्थिती तथा संस्थाका सचिब नरबहादुर थापाको सञ्चालनमा कान्साईबासी नेपालीहरुको खचाखच उपस्थितीमा स्थानीय चर्चित कलाकार कुल्बीर थापाको पञ्चे बाजाको ताल र दुर्गेश थापाको भब्य सांगीभिक प्रस्तुतिले कार्यक्रम भब्यरुपमा सम्पन्न भएको संस्थाका उपाध्यक्ष देबेन्द्र थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *