Menu

एकीकृत अखिल शिक्षक संगठन ढोरपाटन १ र २ को भेला सम्पन्न

बिमल खड्का, बुर्तिवाङ २०७४ चैत १० ।ढोरपाटन नगरपालिका( १ र २ मा एकीकृत अखिल शिक्षक संगठनको वडा भेला शुक्रबार सम्पन्न भएको छ ।
वडा भेलामा शिक्षक पेशालाई कसरी मर्यादित बनाउदै पेसागत बिकासका लागि शिक्षकहरुलाई साङ्गाठित बनाई७लदकउस संगठनलाई मजबुत बनाउने उदेश्यका साथ यस्तो कार्यक्रम गरिएको बताएको छ ।

भेलाले ढोरपाटन नगरपालिका वडा ९१ मादेव बहादुर बिकको संयोजकमा एकीकृत अखिल शिक्षक संगठन गरेको छ जस्को७लदकउस उपाध्यक्ष सुनिता बोहोरा, सचिवमा७लदकउस रेशम बिक, सह(सचिव खुमा कुवर, र कोषाध्यक्षमा ओम कुमारी भण्डारी र अन्य सदस्यीयहरुलाई चयन गरिएको छ ।

त्यस्तै भेलाले वडा २ मा पनि कोपिला केसीको संयोजकमा ११ सदस्यीय एकीकृत अखिल शिक्षक संगठन७लदकउस समिति गठन गरिएको छ । जस्को उपाध्यक्षमा प्रेम बहादुर खत्री सचिव रुमा पाण्डे सह सचिव होम कुमारी थापा अर्थसचिवमा यसोधा पल्ली र अन्य सदस्यीयहरु चयन भएका छन ।
भेलामा ढोरपाटन स्रोत स्तरिय संयोजक शिवलाल सुवेदीको अध्यक्षतामा संचालन भएको भेलाको सचिव नरिश्वर पाण्डेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *