Menu

राँगोले धकेल्दा ६५ वर्षिय टेकलाल बिकको मृत्यु

मिनु बीसी, बुर्तिवाङ २०७४ चैत १० । ढोरपाटन नगरपालिका वडा नं ६ छापडाँडा निवासी अन्दाजी ६५ वर्षका टेकलाल बिकको ठकाने भीरबाट लडेर शनिबार बिहान ६ बजेको समयमा मृत्यु भएको छ । चैतदशैँ चाड मनाउन भित्रीवनबाट साथीहरुसंग मिलेर राँगो किनेर फर्कर्दै गर्दा राँगोले धकेल्दा भीरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको उनीसँगै रहेका साथी रनबहादुर रानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *