बधाई तथा शुभकामना ब्यक्त !

कुम्बिर बिश्वकर्मा, निसखिोला २०७४ चैत ८ । बागलुङ जिल्ला निसीखोला गाउँपालिका वडा नम्बर (३ बोहरागाउँ जस्तो दुर्गम ठाउँमा जन्म लिइ हाल शिक्षक पेसामा आबद्ध रहेका र खेलकुद क्षेत्रमा अब्बल रहेका लोकेन्द्र चन्द मिति २०७४ चैत २ गते ६ गते सम्म भएको रेफ्री ट्रेनिङमा प्रथम भइ प्रदेश स्तरीय रेफ्री बनो छन् । रेफ्री ट्रेनिङमा २० जिल्लाका ७० जनाको सहभागीता रहेको थियो । रेफ्री ट्रेनिङ अन्तर्राष्ट्रिय रेफ्री केबि राना र बन्दना राईलेबाट सम्मानित भएका छन ।
लोकेन्द्र चन्द हाल प्रभा माध्यमिक बिद्यालय निसीखोला गाउँपालिका -३ झिवाखोलामा शिक्षण पेसामा आवद्ध छन । उनी प्रदेश स्तरीय रेफ्री भएकोमा बिद्यालयले बधाइ तथा शुभकामना ब्यक्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *