Menu

एसईई परीक्षा : अँग्रेजी विषयको प्रश्नपत्रमा दुई प्रश्न गलत !

कमल पौडेल, खर्वाङ २०७४ चैत ८ । बडीगाड गाउपालिका खर्वाङ स्थित त्रिभुवन माबिमा एसईई परीक्षा शान्तिपूर्वक सन्चालन भैरहेको छ । परीक्षामा सम्मिलित भएका बिद्यार्थीहरुमा १ सय छात्रा र ६८ जना छात्र रहेका छन् । ४ छात्रा अनुपस्थित रहेका छन् ।

आजको अंग्रेजी विषयको प्रश्नपत्रमा दुई प्रश्न गलत परेकोले त्यस्लाई सच्याई परीक्षा सन्चालन भैरहेको केन्द्राध्यक्ष ढालमणि भण्डारीले जानकारी दिए ।

परीक्षामा भानुमावि ग्वालीचौर, खड्गदेवि मावि तुन्डाडा, शिसाखानि मावि शिसाखानि र रत्नलक्ष्मि मावि रिघा सहभागी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *