Menu

स्काभेटरको ठक्करले ताराखोलामा एक जनाको मृत्यु

बागलुङ २०७४ चैत ६ । ताराखोला गाउँपालिका–१ माझखर्कमा सोमबार बा २ क ५१३३ नम्बरको स्काभेटरले सोही गाउँपालिका–५ करीमेला बस्ने २३ बर्षीय देबिलाल बि।क।लाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । स्काईभेटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *