Menu

उत्तरगंगा प्रअ प्रकरण : नेशि संघ बुर्तिवाङले पनि निकाल्यो बिरोधमा विज्ञप्ती !

छविलाल पाण्डे बुर्तिवाङ २०७४ चैत ५ । बुर्तिबाङ स्थित उत्तरगंगा माविको प्रध्यानाध्यापक नियुतिmलाई लिएर नेपाल शिक्षक संघ ढोरपाटनले आज एक विज्ञप्ती प्रकाशित गरी बिरोध जनाएको छ । गत चैत २ गते ढोरपाटन नगरकार्यपालिकाले बहुमतको आधारमा उत्तरगंगा माविको प्रअ पदमा ईश्वरीप्रसाद पौडेललाई चयन गरेको विषयलाई लिएर संघले बिरोध गरेको हो ।

बिद्यालय ब्यबस्थापन समितीले गर्नुपर्ने काम ब्यबस्थापन समितीनै गठन नगरी राजनैतिक प्रतिशोधको आधारमा एकाएक नगरकार्यपालिकाले ऐन नियमावली विपरीत बिगत ४ महिनादेखि प्रअको जिम्मेवारी सम्हाल्दै आएका निमबहादुर जिसी (नविन)लाई राजनितिक प्रतिशोधका कारण उतm पदबाट हटाई पौडेलाई नियुतिm गरेको भन्दै विज्ञप्ती मार्फत बिरोध जनाएको छ ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ –

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *