फलामखानीमा आगलागीबाट १८ लाखको धनमाल क्षति

पर्वत २०७४ चैत ५ । पर्बत जिल्लाको माहाशिला गाउँपालिका–६ फलामखानी डाँडाकटेरी बस्ने शिबप्रसाद क्षेत्रीको घरमा सोमबार बिद्युत सर्ट भई आगलागी हुँदा घर, गोठ, अन्नपात र लत्ताकपडा जलेर करीब १८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *