Menu

जैदीका रुद्रनाथ शर्मा भीरकुनाको जंगलमामृत अवस्थामा फेला

बागलुङ २०७४ चैत ५ । जैमिनी नगरपालिका–७ जैदी भिरकुनास्थित जंगलमा सोही ठाउँ बस्ने ३६ वर्षीय रुद्रनाथ शर्मा सोमबार मृत फेला परेका छन् ।
गत बिहीबारदेखि हराएका शर्माको खोजी गर्ने क्रममा स्थानीय भीरकुना भन्ने जंगलमा शव फेला परेको मा प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *