क्याम्पस प्रमुख उपाध्यायलाई विद्यावारिधि !

बागलुङ २०७४ चैत ४ । धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक रामप्रसाद उपाध्यायले विद्यावारिधिको उपाधी प्राप्त गरेका छन् ।
तत्कालीन बाईसी चोवीसी राज्य मध्य पर्वत राज्यको व्यापार शिर्षकमा उनले विद्यावारिधि (PHD)को उपाधी प्राप्त गरेका हुन् ।

ईबागलुङ परिवार क्याम्पस प्रमुख उपाध्यायको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *