Menu

आजको तस्वीर – १०४ वर्षिय थापा !

बागलुङ २०७४ चैत ३ । आजको तस्वीर साबिक भकुण्डे गाविस ६ निवासी खडक बहादुर थापा मगरको हो । उनि अहिले १०४ वर्षमा पाईला टेकेका छन्। उनि सम्भवत बागलुङ जिल्लाका सवभन्दा जेठा व्यक्ति हुन् ।

उनले अहिले पनि भुटेको मकै खान्छु, कान राम्रै सुन्छु, राति एक गिलास (रक्सी ?) खान्छु, घरमा छोलालाई सघाउछु भन्छन् । अर्थात खडक बहादुर १०४ वर्षको उमेरमा पनि फुर्तिला छन् ।

उनको यो तस्वीर पिंगलराज पन्तले आफ्नो फेसबुकमा राखेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *