Menu

फलेवासमा करेन्ट लागेर एक महिलाको मृत्यु

निर्मल पौडेल पर्वत २०७४ चैत २ । पर्वतको फलेवास नगरपालिका ५ खानिगाउ गहतेमा करेन्ट लगेर एक महिलाको मृत्यु भएको छ । बिद्युतको तार बाँधेर कपडा सुकाउने क्रममा खानीगाउँकी २७ बर्षाकी लक्ष्मप् सुनारको ज्यान गएको ईलाका प्रहरी कार्यालय देबिस्थानका प्रहरी प्रमुख माधवप्रसाद पन्तले जानकारी दिए ।

अन करेन्ट लगेर उपचारका लागि धुलिखेल अस्पताल फलेवास स्वास्थ केन्द्र लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्ट माटमका लागि जिल्ला अस्पताल पर्वतमा रिफर गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *