पर्वतका आशिष शर्मा चितवनको सडक सरसफाईमा व्यस्त ।

निर्मल पौडेल पर्वत २०७४ चैत १ । चितवनलाई सुन्दरनगरी वनाउने उद्देश्यले विभिन्न जिल्लाबाट चितवनलाई कर्मथलो वनाएका युवाहरु यतिबेला सरसफाई कार्यमा व्यस्त रहेका छन् ।

पर्वतको प्रतिनिधित्व गर्दै फलेवास नगरपालिका ७ मा जन्मेका आशिष शर्मा सरसफाई अभियानमा जुटेका हुन । आशिष जस्तै विभिन्न जिल्लाबाटटचितवनमा वस्तै आका युवाहरुले उर्जाशील युवा समुह नमको संस्थानै गठन गरेर सरसफाई अभियानमालागि परेका छन् ।

धु््रव वार्तौलाको संयोजक रहेको संस्थामा एघार सदस्यहरु रहेका छन् । जसको सदस्यहरुमा रबिन चापागाई, सन्तोष गौतम, लक्सन पौडेल, उज्वल पौडेल, सुष्मिता क्षेत्री, गोबिन्द पौडेल, टेकराज मगर, आशिष पौडेल, ईश्वर रानाभाट, किरण बस्याल र बिष्णु ढकाल रहेका छन् ।

सस्थाले हालसुन्दर महानगर बनाउनको लागि सरसफाइ अभियानलाई पुर्णता दिने, समाजका विकृति विसङ्गतीलाई जनचेतनामूलक कार्यक्रममार्फत निस्तेज गर्नेलगायतका कार्यहरु गर्ने योजना बनाएको सस्थाका सदस्य आशिष पौडेलले जनाकरी दिए। सरसफइ अभियानमा नेपाल प्रहरी लगायत वुद्दिजिवी व्यव्तीहरुलेपनि सहयोग गरेको वताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *