Menu

बिद्यादेवी भण्डारी दुई तिहाई बढी मतले दोश्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित !

काठमाडौं, २०७४ फागुन २९ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई तिहाई बढी मतले दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी छन् । उनले ३९ हजार २७५ मतभार पाईन भने उनकी प्रतिव्दन्दी नेपाली काँग्रेसबाट उमेदवार कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् । संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *