Menu

५ किलो चरेस सहित तीन जना पक्राउ !

काठमाडौं, २०७४ फागुन २९ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित इम्पेरीयल क्याफे एण्ड रेष्टुरेण्ट रहेको घरको पहिलो तलाबाट नवलपरासी गैंडाकोट नगरपालिका–१० बस्ने रोल्पा तालवाङ गाउँपालिका–५ का ३२ वर्षीय बिजय घर्तीमगर र कास्की पोखरा बस्ने म्याग्दी मङ्गला गाउँपालिका–३ का ३० वर्षीय सुमन रोक्कामगरलाई झोलाभित्र ५ पोकामा लुकाई राखेको लागूऔषध चरेश करीव ५ किलोसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *